नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर र सुविधा

नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका बैंकहरूले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेका छन् ।