गाँजा किनबेचका क्रममा विवाद हुँदा वृद्धाको हत्या, अभियुक्त पक्राउ
२६ साउन, काठमाडौं । लमजुङमा गाँजा किनबेचका क्रममा विवाद हुँदा महिलाको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार यो घटना राईनास नगरपालिका–६ फूलबारीको हो ।
प्रहरीका अनुसार शुक्रबार स्थानीय ७५ वर्षीया काली सार्की …