नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि चारजना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्। आवेदन दिएका आठजनामध्ये अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी दोस्रो चरणको मूल्याङ्कनका लागि छनोट भएका हुन्। अर्थ मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले असोज १९ गते सूचना सार्वजनिक गर्दै छनोट भएका उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण […]