औद्योगिक विद्युत्मा १३ प्रतिशत भ्याटको विरोध, निर्णय फिर्ता लिन उद्योग संगठन मोरङको माग

औद्योगिक तथा व्यावसायिक प्रयोजनमा खपत हुने विद्युत् महसुलमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता लिन उद्योगी व्यवसायीले सरकारसँग माग गरेका छन्। उद्योग संगठन मोरङले विद्युत्मा भ्याट लगाउने व्यवस्थाले उद्योगको चालू पुँजी र नगद प्रवाहमा दबाब सिर्जना गर्नुका साथै उत्पादन लागत तथा नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमतामा समेत असर पार्ने भन्दै निर्णय पुनरावलोकन गर्न माग गरेको […]