लागत बढेपछि चपेटामा किसान

बरहथवा(सर्लाही) । बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त छन्। बिहीबार खेतमा भेटिएका उनी १५ कट्ठामा धान रोप्ने तयारीमा छन्। समयमा पानी नपरेपछि धान रोपाइँ पनि ढिलो भएको उनले सुनाए। नहर मर्मतका कारण वाग्मती सिँचाइले समेत समयमा पानी छाडेन । अघिल्ला वर्षहरूमा उनले असारको २५ गतेभित्रै धान रोपिसक्थे । यस वर्ष धानको बीउ […]