नेपाल लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन गर्न शेरचनलाई जिम्मेवारी

२५ असार, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था 'नेपाल लोकतान्त्रिक खेलकुद संघ’ लाई आगामी असोज मसान्तभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरेको छ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघका अध्यक्ष …