गृह मन्त्रालयको व्यक्ति भन्दै प्रहरीमा अनधिकृत पहुँच राख्ने युवक समातिए

१४ असार, काठमाडौं । गृहमन्त्रालयको व्यक्ति भन्दै प्रहरीमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह छन् । उनलाई कोटेश्वरीसथत खरिबोट क्षेत्रबाट प्रहरीले पक्राउ गरेका हो । उनले आफू गृह मन्त्रालयको …