पेट्रोलको भाउ घटेपछि भद्रकाली पम्पमा लाइन (तस्बिरहरू)

नेपाल आयल निगमले पेट्रोलको भाउ घटाएसँगै काठमाडौंको भद्रकालीमा रहेको पम्पमा लाइन लागेको छ।