एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ। संघीय संसदीय दलको कार्यालय सिंहदरबारबाट जारी पत्रअनुसार दलका नेता राम बहादुर थापा मगरले महरलाई शुक्रबारदेखि लागू हुने गरी प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। दलको विधान, २०७७ बमोजिम मनोनयन गरिएको उल्लेख गर्दै उनलाई आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह […]