१० वैशाख, काठमाडौं । भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयविरुद्ध र्यालीसहितको प्रदर्शन हुने भएको छ ।
शुक्रबार बिहान १० बजे थापाथली बस्ती हुँदै माइतीघर मण्डलसम्म र्याली आयोजना गरिएको हो ।
सरकारले थापाथली, शंखमूल, शान्तिनगर …