त्रिविको अध्ययन बिदा लिएर पूरा काम नगर्ने रास्वपा र कांग्रेस सांसदले गरे तलब-भत्ता फिर्ता
४ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिई पूरा अवधि काम नगरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका सांसदले रकम फिर्ता गरेका छन् ।
कैलाली–५ बाट निर्वाचित रास्वपा सांसद डा. आनन्द चन्द र गण्डकी …