वैदेशिक रोजगार विभाग र अध्यागमनबीच समन्वय नहुँदा श्रमिक मारमा
३० चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको हकमा वैदेशिक रोजगार विभाग र अध्यागमन विभागबीच समन्वयको अभाव देखिएको छ । श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने विषयमा दुई विभागबीच क्षेत्राधिकारको विवाद देखिने गरेको छ ।
विगतमा पनि यस्तो …