काठमाडौं महानगरले अन्तर्राष्ट्रियस्तरको ‘काठमाडौ फिल्म फेस्टिभल’ आयोजना गर्ने

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सांस्कृतिक सहर : समृद्ध महानगरको परिकल्पना मूर्तरूप दिन काठमाडौं महानगर क्षेत्रभित्रको मौलिक र विशिष्ट ऐतिहासिक एवं सांस्कृतिक सम्पदा संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने बताएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ …