काठमाडौं- यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा सञ्चालन भएको चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ आज सम्पन्न भएको छ । समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी राजाराम बस्नेतले अभिमुखीकरणमा सहभागिता जनाएका २९ सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरे । सोही अवसरमा विगत लामो समयदेखि काठमाडौँ तथा आसपासका जिल्लामा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण […]