बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरूले काठमाडौंमा खबरदारीसहित प्रदर्शन गरेका छन् । देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरूको न्यायका लागि भन्दै उनीहरूले बुधबार काठमाडौंको माइतीघरमा खबरदारीसहित प्रदर्शन गरेका हुन् । साथै उनीहरूले मृतकको आत्माको शान्तिका लागि दीप प्रज्वलन समेत गरेका छन् । प्रदर्शनमा सहभागीहरूले महिला […]