माओवादी छोडेर नयाँ दल खोलेका जनार्दन शर्माको चुनावमा बिजोक

तत्कालीन नेकपा (माओवादी केन्द्र) छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) खोलेका जनार्दन शर्मा चुनावमा बिजोक भएका छन् । प्रतिनिधिसभा चुनावको अन्तिम समयमा स्थापना भएको प्रलोपाले एक सिट पनि जित्न सकेन् ।