घरदैलोको अन्तिम दिन : बालेनको रणनीतिक चाल, कहाँ–कहाँ पुग्दै छन् ओली ?

यसपटकको चुनावको इपिसेन्टर बनेको झापा– ५ मा भावी प्रधानमन्त्रीका प्रस्तावित दुई उम्मेदवार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज अन्तिम घरदैलो गर्दै छन् ।