१० चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले युद्धरत अमेरिका र इरानबिचको वार्ताको मध्यस्थता गर्ने प्रस्ताव राखेका छन् । मंगलबार साँझ एक्समार्फत शरिफले दुवै देशसँग प्रस्ताव गरेका हुन् ।
‘पाकिस्तान मध्यपूर्वमा चलिरहेको युद्ध रोक्नका लागि भइरहेका …