जेन-जी आन्दोलनको क्षतिप्रति प्रधानमन्त्रीको चिन्ता, कारबाही गर्ने प्रतिबद्धता

पद बहालपछि उनले भनिन्, ‘भौतिक क्षतिलाई पुनः निर्माण गर्न सकिने भए पनि प्रशासनिक क्षेत्रमा रहेका रेकर्डमा राखिएका तथ्यांकहरु समेत नष्ट हुँदा ठूलो क्षति भएको छ।’