ब्रह्माण्डमा ग्यालेक्सीकै आकारको ‘हल्लिने’ ब्ल्याक होल जेट फेला पर्‍यो

१० माघ, काठमाडौं । खगोलविद्हरूले अन्तरिक्षमा एउटा अत्यन्तै विशाल र अनौठो ढङ्गले हल्लिने ब्ल्याक होल जेट फेला पारेका छन्, जसले ग्यालेक्सीहरूको विकास र संरचनाबारे हालसम्मका वैज्ञानिक मान्यताहरूमा नयाँ आयाम थपेको छ। भीभी ३४०ए नामक ग्यालेक्सीको केन्द्रमा रहेको …