भड्किलो र खर्चिलो जीवनशैली किन त्याग्दैछन्, मान्छेहरु ?
आधुनिक विश्वमा उपभोक्तावादको प्रभाव बढ्दै गएको छ, जसले मानिसलाई अनावश्यक सामानहरू खरिद गर्न र संग्रह गर्न प्रेरित गर्छ ।
तर यसको विपरीत, एक नयाँ ट्रेन्ड चलेको छ जसमा मानिसहरूले आफ्नो जीवनलाई सरल बनाउँदै कम खपत र …