हेटौँडा। आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ। बामगती प्रदेश निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि विभिन्न दलबाट उम्मेदवारी दर्ता गराएका ६ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको हो। बागमती प्रदेशमा एक महिला र एक अन्य गरी […]