पूँजीबजारमा ‘प्रोफिट सिफ्टिङ’ र ‘एसेट स्ट्रिपिङ’को पासो, हिमालयन डिष्टिलरी र रिपब्लिक ठूला उदाहरण

नेपालको पुँजी बजारमा पछिल्लो समय एउटा गम्भीर र सुनियोजित प्रवृत्ति मौलाएको देखिएको छ । सर्वसाधारणलाई ‘सुनौलो भविष्य’ र ‘लाभांशको सपना’ देखाएर आईपीओ भिराउने, तर कम्पनीको वास्तविक नाफा, स्थापित ब्रान्ड र भविष्यका सम्भावनाहरू भने सुटुक्क प्रवर्द्धकहरूको निजी खल्तीमा भर्ने काम भइरहेको छ । वित्तीय र कानुनी भाषामा ‘प्रोफिट सिफ्टिङ’ र ‘एसेट स्ट्रिपिङ’ भनिने यो खेलमा सार्वजनिक […]