म्याग्दीमा ११५ थान बन्दुक बरामद

१८ पुस, म्याग्दी । म्याग्दीमा ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले गत १५ मंसिरदेखि अवैध भरुवा बन्दुक संकलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान …