गोरखा–२ मा बाबुरामलाई उठाउने प्रलोपाको निर्णय, के गर्लान् बाबुराम ?

१२ पुस, पोखरा । १० वर्षअगाडि नै वैकल्पिक राजनीतिको वकालत गर्दै नयाँ शक्ति नेपाल घोषणा गरेका डा. बाबुराम भट्टराई जेनजी आन्दोलनपछि फेरि एक पटक नयाँ र वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउनुपर्ने निश्कर्षमा पुगेका छन् । नयाँ …