इस्लिङ्टन कलेजको दीक्षान्त समारोहमा दुई विद्यार्थीले पाए १.५ करोड रुपैयाँ बढीको अन्तर्राष्ट्रिय छात्रवृत्ति

२ पुस, काठमाडौं । इस्लिङ्टन कलेजले स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई दीक्षित गर्दै ललितपुरस्थित द प्लाजामा दुई दिने दीक्षान्त समारोह सम्पन्न गरेको छ। दीक्षान्त समारोहलाई विद्यार्थीको दीर्घ शैक्षिक यात्रापछि व्यावसायिक जीवनतर्फको औपचारिक प्रवेशको प्रतीकका रूपमा लिइन्छ …