भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

दोस्रो पटक भीरबाट हुत्याउँदा उनी झन्डै डेढ सय मिटरमुनि पुगेकी थिइन्।