यामाहाको ‘माइलेज लिग’को आधा यात्रा पूरा

एमएडब्लू राइड्स प्रा.लि. अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालको ‘यामाहा रेजेडआर हाइब्रिड माइलेज लिग’ ले आधा चरण सफलतापूर्वक पूरा गरेको छ। केही महिनाअघि सुरु भएको यो प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले नेपालभर वास्तविक सडक अवस्थामै स्कुटरको इन्धन दक्षता परीक्षण गर्दै आएको छ। लिगको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा आयोजना हुने जनाएको छ। यामाहा रेजेडआर 125-FI हाइब्रिडले […]