विदेशबाट मतदान गराउन परराष्ट्र मन्त्रालयले देखायो १० चुनौती

सेतोपाटीले भट्टराईको ब्रिफिङ र अन्य परराष्ट्रका अधिकारी तथा विभिन्न मुलुकमा भएका दूतावासका अधिकारीसँग कुराकानी गरेर मतदानको व्यवस्थापनबारे जिज्ञासा राखेको छ।