सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले पुनर्विचार गरोस् : स्वर्णिम वाग्ले

२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अघिल्लो सरकारले तयार पारेको संसदीय विशेष छानबिन समितिले तयार पारेको सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गर्न वर्तमान सरकारलाई आग्रह गरेका छन् । मंगलबार पार्टी सभापति रवि …