काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनीता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो। केयर गिरभमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले असोज २३ गते खड्कालाई पक्राउ गरेको थियो।
RajdhaniDaily.com | राजविराज । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले राजविराज नगर क्षेत्रका बिटौरी जग्गा बाहकहरुलाई दशै अगावै लालपुर्जा वितरणका लागी आवश्यक प्रक्रिया -
नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको छ।
काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ऊर्जा युद्धविराम रुसले पालना नगरे युक्रेनले जबाफी कदम चाल्ने चेतावनी दिएका छन् । सोमबार भिडियोमार्फत वार्ता सुरक्षा मञ्चलाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति नगरे युक्रेनले पनि आफ्नो प्रतिकार जारी राख्ने बताएका हुन् । ‘यदि रुस ऊर्जा युद्धविराममा सहमत भएन भने […]