रंगमञ्चको लाइभ गायन र संगीतबाट यात्रा सुरु गरेकी गरेकी स्मारिका फुयाँललाई धेरैले ‘द पोयट आइडल’ को मञ्चमा गाउने/बजाउने कलाकारका रूपमा चिन्छन्। आस्था राउतसँग मञ्चमा सँगै गाएको जुरुक्क कर्णाली ले त पछिल्लो समय उनलाई धेरै दर्शकमाझ चिनायो। काठमाडौँ विश्वविद्यालयमा इथ्नोम्युजिकोलोजी अध्ययन गर्ने उनलाई आफ्नो नामझैँ स्मारिकामा खुब लगाव छ। आमाको टिकट संकलन गर्ने बानीको प्रभावले उनी […]