काठमाडौ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। चट्टानसहितको पहिरो खसेपछि गएरातिदेखि सडकमा सवारी आवागमन ठप्प भएको हो। पहिरोका कारण तिहारमा घर तथा गन्तव्यतर्फ यात्रा गरिरहेका यात्रुहरू बीच बाटोमै रोकिएका छन्। गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरातर्फ जाने सवारीसाधन प्रभावित भएका छन्। जिल्ला प्रहरी […]