विश्वकप छनोट पुग्ने भिडन्त घरेलु मैदानमै, नेपालले डिसेम्बरमा आठ टोलीको प्लेअफ आयोजना गर्ने

सन् २०२७ को एकदिवसीय विश्वकपको मुख्य छनोटमा पुग्ने लक्ष्यसहित नेपालले घरेलु मैदानमै प्लेअफ खेल्ने अवसर पाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा आयोजना हुनेछ। आठ टोली सहभागी हुने प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोली मुख्य विश्वकप छनोटका लागि योग्य हुनेछन्। त्यसैले […]