रास्वपाकी सचेतक धितालको प्रश्न : आत्महत्या रोकथाम प्रयासमा नेपाल सरकार कहाँ छ ?

२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले आत्महत्या रोकथाममा सरकारले काम गर्नुपर्ने बताएकी छन् । उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएकी हुन् । ‘१० सेप्टेम्बरमा विश्वले आत्महत्या रोकथाम दिवस मनायो । तर यो अभियानमा …