ऋचा शर्माको प्रश्न : सरकार, गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ?

कलाकार ऋचा शर्माले ‘गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ’ भन्ने एजेन्डा प्रधानमन्त्री बालेन्द्र शाहको भए पनि त्यो व्यवहारमा नदेखिएको बताएकी छन्।