वर्तमान सरकारसँग जनताको तीव्र आकांक्षा छ, राम्ररी काम गरोस् : माधवकुमार नेपाल

२७ भदौ, वीरगञ्ज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्ने बताएका छन् । शनिबार वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त …