विपत्‌ उद्धारमा रास्वपा विवादित, रिमाको 'न्युज बुलेटिन'ले बढायो बालेन समूहको असन्तुष्टि

विपत्‌पछिको अवस्थाबारे सरोकारवालाबीच अर्थ मन्त्रालयमा आयोजित छलफलमा भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले प्रश्न उठाएका थिए ।