निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  भदौ १४ गते बसेको बैंकको सञ्चालक समितिको १९१औँ बैठकले आर्थिक वर्ष २०८२-८३ को सञ्चित मुनाफा तथा वितरणयोग्य नाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो । बैंकको हालको कुल चुक्ता पूँजी एकाईस अर्ब साठी करोड रुपैयाँ रहेको छ । […]