‘प्रदेशले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संयन्त्र नपाउनु दु:खद्’ : विमलेन्द्र निधि

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले प्रदेश सरकारले आफ्नै प्रहरी प्रशासन र कर्मचारी संयन्त्र नपाउँदा संघीय संरचनाको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन्। जनकपुरधाममा आयोजित काँग्रेसको १५औँ महाधिवेशन केन्द्रित अन्तरक्रियामा निधिले प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि संविधानले परिकल्पना गरेअनुसार प्रशासनिक र सुरक्षा अधिकार हस्तान्तरण नभएको बताए। संघीय संसद्मा बलियो उपस्थिति रहेका […]