नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको छ ।  यो मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ । नाडापछि यसको नियमित मूल्य ३७ लाख ९९ हजार कायम हुनेछ । थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप ८ लाखमा भिगो ई२ प्लस रोज्न सक्नेछन् । ई२ […]