‘बाल सुधार गृहमा रहेका बालबालिको अधिकार संरक्षण र पुन:स्थापना सरकारको प्राथमिकतामा’ : मन्त्री वादी

काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले बाल सुधार गृहमा रहेका बालबालिको अधिकार संरक्षण र पुनर्स्थापनाको विषय सरकारको प्राथमिकतामा रहेको बताएकी छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले बालसुधार गृहमा रहेकाहरूको मुद्दा समयमै किनारा […]