अफ्रिकन स्वाइन फिभरले मरे सदर चिडियाखानाका तीन बँदेल

२२ साउन, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका ३ वटा बँदेल मरेका छन् । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बँदेलहरूमा अफ्रिकन स्वाइन फिभर (एएसफ) देखिएको छ । स्रोतका अनुसार १३ साउनमा स्याम्पल लिएर परीक्षण …