एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको १७४औँ बैठकले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि वितरण हुनेछ। क्यापिटलले दशौँ वार्षिक साधारणसभा […]