अमेरिकासँगको व्यापार युद्धबीच क्यानडाले आर्थिक एजेन्डालाई अघि बढाउने

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिका–क्यानाडा व्यापार युद्धबीच आर्थिक एजेन्डालाई अघि बढाउने तयारी गरेका छन । नयाँ मन्त्रिमण्डल घोषणा गर्दै प्रधानमन्त्री कार्नीले आर्थिक एजेण्डाललाई निर्णायक कदमको रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन । प्रधानमन्त्री मार्क कार्नीले नयाँ मन्त्रिमण्डलले उनको महत्त्वाकांक्षी आर्थिक एजेन्डा कार्यान्वयन गर्ने अपेक्षा गरेको बताएका छन । अमेरिका र क्यानाडाबीच जारी व्यापार युद्ध र […]