कांग्रेसमा महाधिवेशन विवाद: दबाब बढाउँदै विशेष पक्षधर

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले थप दबाब बढाउने भएका छन् । विशेष महाधिवेशनका लागि थप दबाबका लागि तत्कालका लागि तीन कार्य गर्ने निर्णय गरिएको छ । हस्ताक्षर संकलनमा अगुवाइ गरेका नेता गुरुराज …