अब संसदीय गतिविधि अनलाइनबाटै, सांसदहरूलाई मोबाइल एप
६ मंसिर, काठमाडौं । संघीय संसद्का गतिविधि डिजिटल प्रणालीबाट अभिलेखित र अनुगमन गरिने भएको छ ।
यस निम्ति डिजिटल पार्लियामेन्टको अवधारणा तयार भएको छ । जसमा सांसदले संसद्मा उठाएका प्रश्नदेखि तिनको जवाफ, विधेयकको प्रगति, संसदीय समितिका …