सरकारी कार्यालयमा भेटिँदैन सरकारकै निर्णय

महालेखा परीक्षकको ६२औँ प्रतिवेदन अध्ययन गर्दै गर्दा बुँदा नम्बर १२४ मा एउटा रोचक तथ्य भेटियो– ‘रसुवा र तातोपानी भन्सार कार्यालयबाट भित्रिएका विद्युतीय सवारीसाधनको क्षमता घटाई जाँचपास भएको पाइएको छ। ती कार्यालयबाट तीन अर्ब ७७ करोड ४४ लाख १९ हजार छुट भएको महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल गर्नुपर्छ।’ नेपालमा विद्युतीय सवारीको आकर्षण र उपलब्धता […]