सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही, लुम्बिनी सञ्चालकलाई सचेत

१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । बैंकको पूँजी कोष अनुसार तोकिएको सीमाभन्दा २४.९ प्रतिशतले कम भएपछि शीघ्र सुधारात्मक कारबाही गरिएको हो । राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी …