काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा पनि सिंगापुर पुगेका छन्। सोमबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्समार्फत सिंगापुर पुगेका देउवा दम्पती चाङ्गी विमानस्थलमा ह्विलचियरमा देखिएका हुन्। देउवाको लामो समय छाउनीस्थित सैनिक अस्पतालमा उपचार भएको थियो। जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते देउवा दम्पती काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा […]